हाम्रो बारेमा

हाम्रो बारेमा

स्थापना वि.स. २०१४ भएको थ्यो

प्रदेश न. ३ मकवानपुर जिल्ला बुढीचौर गाउँपालिका वडा नं. ८ फाखेलचौर स्थित श्री कालिका मा.वि.को स्थापना वि.स. २०१४ सालमा भई २०५६ साल सम्म कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षा दिई प्राथमिक विद्यालय २०५७/२०५८ र २०५९ बाट क्रमशः कक्षा ६,७, ८ सम्मको शिक्षा दिई निम्न माध्यमिक विद्यालय २०७३ र २०७४ बाट क्रमशः कक्षा ९ र १० को अनुमति प्राप्त गरी माध्यमिक विद्यालयको रूपमा स्थापित भई २०७५ को एस.इ.ई परीक्षामा २० जना विद्यार्थीहरूलाई समावेश गराउन सफल भयो । विद्यालयले शैक्षिक सत्र २०७६ बाट प्राविधिक धार तर्फ बाली विज्ञान विषयको शिक्षाको थालनी गरी प्राविधिक जनशक्ति उत्पादन गर्न थालिएको छ ।

हाम्र्रो भनाई

Lorem, ipsum dolor sit amet consectetur adipisicing elit. Architecto error quam ullam obcaecati corrupti perspiciatis aut neque, corporis pariatur tempora commodi culpa harum id eaque ipsa voluptas itaque atque officiis numquam. Molestiae aliquid, magnam perspiciatis facere itaque harum dolor optio dignissimos repellat tempora doloremque, fugiat laborum. Sit, rerum esse voluptatem modi minus ex enim odit non a aliquam, obcaecati magni voluptatibus molestiae culpa iste sunt dolor, in doloremque expedita. Ut expedita quos porro quae eius dignissimos molestias repudiandae nulla pariatur.

Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quis possimus rerum, cupiditate eligendi ut quisquam beatae accusantium sunt assumenda aut laborum labore nostrum atque fugit nulla! Officia, soluta accusamus. Quaerat?

हाम्र्रो भनाई

हाम्र्रो विशेषता

  • दक्ष तथा अनुभवी शिक्षक, प्रशिक्षकद्धारा अध्यापन भैरहेको ।
  • Well Resourced Environment
  • पर्याप्त मात्रामा विज्ञान, कम्प्युटर,पुस्तकालय तथा कृषि प्रयोगशालाको व्यवस्था भएको।
  • प्रयोगात्मक शिक्षामा विशेष जोड दिईएको ।
  • पर्याप्त मात्रामा कृषियोग्य भूमि भएको।
  • कक्षा ९-१२ को शिक्षा पश्चात प्रशष्त रोजगारीको सम्भावना भएको ।
  • चट्याङ तथा भुकम्प प्रतिरोधि भवनको व्यवस्था ।
  • छात्राहरुको लागि सेनेटरी प्याड तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको व्यवस्था।
  • मन्टेश्वरी विधिवाट कक्षा सञ्चालन ।
  • वालमैत्री वातावरणमा शिक्षण सिकाई र वाल उद्ययनको व्यवस्था।
  • श्रव्य दृष्य (अडियो, भिडियो) माध्यमबाट शिक्षण सिकाई।
  • शुद्ध पिउने पानीको लागि यूरो गार्डको व्यवस्था।
  • प्रयाप्त खेलकुद सामाग्री तथा खेल मैदानको व्यवस्था ।
  • विविध अतिरिक्त क्रियाकलापमा जोड तथा इन्टरनेटको सुविधा।
  • प्रयाप्त खेलकुद सामाग्री तथा खेल मैदानको व्यवस्था ।
  • छात्राहको क्षमता अभिवृद्धिको लागि ग्लो क्लव (Glow club) भएको।
  • स्थानीय कृषि उत्पादनलाई आधुनिक उपकरणहरु बाट प्रशोधन गर्ने व्यवस्था।
  • सबै विद्यार्थीहरुको लागि निःशुल्क दिवा खाजाको व्यवस्था।
  • विद्यार्थीहरुको लागि आकस्मिक स्वास्थ्य तथा दुर्घटनामा साधारण प्राथमिक उपचार सहित आराम कक्षको व्यवस्था ।
  • विद्यालयको आफ्नै यातायातको सुविधा ।

श्री भवानी मावि नै किन त ?

व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।

95

कार्य अन’भव

83

शिक्षक

312

विद्यार्थी

55

अवार्ड